
काठमाडौै । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ९ गतेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका अनुसार पौडेलको आगामी कार्यकाल चार वर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस