aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी )बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । बैंकको साउन १० गतेको सञ्चालक समितिको बैठकले भट्टरार्ईलाई कम्पनीले सचिवमा नियुक्त गरेको हो । बैंकका सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिईएको नेप्सेमा जारी सुचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस