
सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा बिस्तार गर्ने क्रममा कल्याणपुर शाखा सञ्चालनमा ल्याएको छ ।
सप्तरी स्थित खडक न.पा. वाड नं. ०७ कल्याणपुरमा ११३ औँैँे शाखा संचालनमा ल्याएको हो । आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या ११३ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।¬
प्रतिक्रिया दिनुहोस