aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

नेप्से ऐतिहासिक विन्दु पुगेर पनि फर्कियो, कारोबार रकमको उचाई कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
नेप्से ऐतिहासिक विन्दु पुगेर पनि फर्कियो, कारोबार रकमको उचाई कायमै

काठमाडौं । यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५ विन्दुमा पुगेको छ । बुधबार बजार १५ दशमबल ३० अंकले बढेर शेयर नेप्से ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब २९ करोड  १९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस