aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । उक्त संस्थाको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यािपटल नियुक्त गरिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस