aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कामना सेवा बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
कामना सेवा बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससि  बिच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।  

पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले  संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस