aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेप्सेमा दुई बैंकको ऋणपत्र सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
नेप्सेमा दुई बैंकको ऋणपत्र सुचिकृत

काठमाडौं । मंगलबार दुई कम्पनीको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कृषि विकास बैंकको ६० लाख कित्ता र नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । 

नेपाल बैंकले ८ दशमलव ५० प्रतिशत ब्याजदरको र कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराएका हुन ।  

बुधवारदेखि कारोबारयोग्य हुने यी ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र काराबार गर्न सक्नेछन् ।  
 
 

प्रतिक्रिया दिनुहोस