aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

वाणिज्य बैंकका सस्थापकलाई राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
वाणिज्य बैंकका सस्थापकलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति जारी गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका सस्थापकहरुलाई राहत मिलेको छ । 

वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था गरिने राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस