aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ भदौ २०७८
पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंकले ५ देखिको पुरानो लाभांश लिन आउनका लाग  शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले  बुधबार प्रकाशित गरेको सूचनामा पाँच वर्षभन्दा पुरानो नगद लाभांश  शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो । 

कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस