
काठमाडौं । एनआईसी एशिया बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म कर्मचारीको माग गरेको छ । हेड अफ इन्स्टिच्यूशन (डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड, कर्पोरेट कम्युनिकेश एण्ड १ जना, डेपुटी हेड १ जना पदमा कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ ।
त्यस्तैगरि ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर, सर्भिस म्याजेजर, क्रेडिट अफिसर, सेन्ट्रल सर्पोट अफिसर, इन्फरमेशन टेक्नोलोजी अफिसर, डिजिटल च्यानल सिनियर अफिसर, फाइनान्स अफिसर, जेनरल एडमिनिस्ट्रशन अफिसर, ट्रेजरी अफिसर, कम्प्लायन्स अफिसर र चार्टर्ड एकाउन्टेण्ट पदमा पनि केही कर्मचारी माग गरेका बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस