aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । बैंकको भदौ १० गतेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो । 

अर्यालले बिहीवारनै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । अर्याल नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट नेपाल बैंकको सञ्चालक पदमा नियुक्त भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस