aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा

काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा थप १ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ।

साथै, यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस