aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंकको ऋणपत्र सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
सनराइज बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं ।  सनराइज बैंक लिमिटेडको  १०,००,००० थान ऋणपत्र सूचीकृत भएको छ । विहीबार  नेपाल स्टक एक्सचेन्ज र  सनराइजबीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य   १००० रुपैयाँ कायम भएको सन्राइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  । 

सो  सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि। का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत  आशा राणा अधिकारीले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस