aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नेपाल राष्ट्र बैंकमा ६ पदका लागि ३१९३ जनाले नाम निकाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
नेपाल राष्ट्र बैंकमा ६ पदका लागि ३१९३ जनाले नाम निकाले

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ १२ गते सहयाक पदका लागि लिइएको परिक्षामा सम्मिलित सहभागीहरुको नाम सार्वजनिक भएको छ । राष्ट्र बैंकले ६ जना पदका लागि लोक सेवा मार्फत लिएको परिक्षामा ७ हजार ४ सय ७१ सहभागी रहेकामध्ये पहिलो चरणमा ३ हजार १ सय ९३ जनाको नाम निस्किएको हो । 
 

प्रतिक्रिया दिनुहोस