aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

काठमाडौं । हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ  ।  
 
तीन महिना भित्र लकर सुविधा लिने ग्राहक महानुभावहरुले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  यस चाडपर्वलाई सामाजिक दुरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारकाबीच सीमित भई मनाउन समेत बैंकले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस