aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस