aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नेप्सेमा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
नेप्सेमा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो । 

नेप्सेका अनुसार “८.५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस