aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौं । एनआइसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीले १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सोमवार नेप्सेमा सुचिकृत गराएको हो । 

मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआइसी एशिया ऋणपत्र २०८८ सुचिकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस