काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। वणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो। संस्थागततर्फ पनि एक वर्ष बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ। सो बैंकले मुद्दतीमा दिने न्यूनतम ब्याजदर नै ९.१० प्रतिशत छ।
हेर्नुस् के मा कति ब्याज ?

प्रतिक्रिया दिनुहोस