aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ग्लोबल आइएमईको बिशेष साधारण सभा साउन १४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
ग्लोबल आइएमईको बिशेष साधारण सभा साउन १४ गते

यहि साता जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले यहि साउन १४ गते बिशेष साधारण सभा गर्ने भएको छ। बैंकले जनाए अनुसार असार २७ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो। 

बैकबाट जारि सुचना अनुसार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर गर्ने प्रयोजनाकको लागि असार २२ गतेबाट कारोबार बन्द रहेकोले असार २१ गते सम्म कारोबार गर्ने शेयरधनीले सो साधारण सभामा भागलिन पाउने छन्। 

बिशेष साधारण सभाले हाथवे फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा संचालक समितिले राखेको प्रस्ताब पारित गर्ने छ। 
 

प्रतिक्रिया दिनुहोस