aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंक लिमिटेडका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
सिभिल बैंक लिमिटेडका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

काठमाडौं । सभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी हस्पिटलसंग सम्झौता गरेको छ । 

ग्राण्डी हस्पिटलसंग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड – मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले हस्ताक्षर गरेका थिए । अब सिभिल बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस