aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

राष्ट्र बैंकले जारी गर्यो नोट सुरक्षित गर्ने तरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
राष्ट्र बैंकले जारी गर्यो नोट सुरक्षित गर्ने तरिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट सुरक्षित गर्ने ९ तरिका सार्वजनिक गरेको छ । बैंकले बुधबार एक सूचना जारी गरि नयाँ नोट सुरक्षित गर्ने तरिका जनाएको हो । 

राष्ट्र बैंकका अनुसार नयाँ नोटको जतन गर्न मनि ब्यागको प्रयोग गर्नु पर्छ । साथै नोटमा जथाभाबि केरमेन नगर्न पनि बैंकले अनुरोध गरेको छ । 

यी हुन् नोट सुरक्षित राख्ने ९ तरिका    

 


 

प्रतिक्रिया दिनुहोस