aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय पदको परिक्षा केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय पदको परिक्षा केन्द्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहयाक द्धितिय पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो । 

बैंकका अनुसार पहिलो चरणको लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुले उक्त द्धितिय चरणको लिखित परिक्षामा सामेल हुन पाउने छन् । उक्त परिक्षाका लागि काठमाडौंका विभिन्न कलेज र विद्यालय गरि १६ स्थान तोकिएको छ । 

हेर्नुहोस् राष्ट्र बैंकको सूचना   


 

प्रतिक्रिया दिनुहोस