aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय कानून पदको परिक्षा केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय कानून पदको परिक्षा केन्द्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहयाक द्धितिय कानून पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय कानून पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो । 

बैंकका अनुसार तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सखम्मलित गराइने छैन । तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कखिमा एक घण्टा अगावै पुग्नु पनेछ।

हेर्नुहोस् राष्ट्र बैंकको सूचना    

प्रतिक्रिया दिनुहोस