aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नबिल बैंकद्वारा २५ वर्ष बढी सेवा गरेका कर्मचारी सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
नबिल बैंकद्वारा २५ वर्ष बढी सेवा गरेका कर्मचारी सम्मानित

नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पु¥्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । 

नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरि सम्मान गरे । 

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस