aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असोज २०७८
राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो ।    

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ- यस बैंकको सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको व्यहोरा जानकारी गराउँदछु । 


 

प्रतिक्रिया दिनुहोस