aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो ।   

श्रेष्ठ यसअघि बैंकको सञ्चालक पदमा रहेका थिए । उनले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस