aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाल बङ्गलादेश बैंकले यस वर्ष १५.५० प्रतिशत लाभांश बाड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
नेपाल बङ्गलादेश बैंकले यस वर्ष १५.५० प्रतिशत लाभांश बाड्ने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले यस वर्ष कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस