aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा १५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडाैं । एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन्।

सम्झौतापत्रमा बैंकका डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरे। बैंकका देसभरि २९० शाखा, ३०२ एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई छन्।

प्रतिक्रिया दिनुहोस