aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ कार्तिक २०७८
ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा कात्तिक १ गतेदेखि नयाँ शाखा शुरुवात गरेको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरी बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको शुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ९राजश्व संकलन काउन्टर सहित० ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

प्रतिक्रिया दिनुहोस