सानिमा बैंक लिमिटेडले काठमाडौंमा एकै साथ शाखा बिस्तार गरेको छ । बिहिबार चपली शाखाको उद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बरका अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस्तै बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सोहि नगरपालिका वडा नम्बर २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन । हाल सानिमा बैंकले देशभर सातै प्रदेशका ११६ कार्यलय र ९७ बटा ए.टि.एम. संचालन गदै आएको छ ।
प्रतिक्रिया दिनुहोस