aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । सि.बि.आई.एल. क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वाषर््िाकसाधारण सभा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ । 

साधारण सभाले आ.व. २०७७/७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो । आज कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको छ । 
 

प्रतिक्रिया दिनुहोस