aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं । नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस