aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । आइतबार बजार खुलेको करीब आधा घण्टा अवधिमा कारोबारमा आएका १७३ धितोपत्र मध्ये मेरो माइक्रोफाइनान्सको धितोपत्र मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनाम आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।

 शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५२५ दशमलव ६० मा झरेको हो । कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७० हजार १२४ कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस