aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

एनआईसी एशिया बैंकद्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
एनआईसी एशिया बैंकद्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस