काठमाडौं । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया पछि १७२ वटा वित्तीय संस्थाको दर्ता खारेज भएको छ ।
२०७८ भदौमसान्तसम्म कुल २३१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७२ संस्थाहरुको इजाजत खारेज हुन गई ५९ संस्था कायम भएका हुन ।
प्रतिक्रिया दिनुहोस