aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बैंक अफ काठमाण्डूले प्रस्ताव गर्याे १४ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
बैंक अफ काठमाण्डूले प्रस्ताव गर्याे १४ प्रतिशत लाभांश

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस