नारायणी डेभलपमेण्ट बैंकको अध्यक्ष वाग्ले दिए राजिनामा
नारायणी डेभलपमेण्ट बैंकको अध्यक्ष वाग्ले दिए राजिनामा
आर्थिकन्यूज
बुधबार, १० कार्तिक २०७८
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष सुरेन्द्र राज वाग्लले राजिनामा दिएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले वाग्लेले दिएको राजिनामा स्वीकृती गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस