aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उन्नती सहकार्य लघुवित्तले प्रस्ताव गर्याे ३२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ कार्तिक २०७८
उन्नती सहकार्य लघुवित्तले प्रस्ताव गर्याे ३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँज १७ करोड ६१ लाख ६९ हजार रुपैयाँको आधारमा बोनस शेयर प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस