
काठमाडौं । मुक्तिनाथ विकास बैंकले जारी गर्न लागेको हकप्रदनेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएको छ । बैंकले २० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो । बैंकले ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६७ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस