aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लैनचौर ब्याङ्क्वेट काठमाण्डौमा सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको  छ। सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२० रुपैयाँको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको तछ ।  बैंकका मुलुकभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस