aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित हुने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित हुने निश्चित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्वाचित हुने भएका छन् । हालका संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालका लागि संघमा हाल उपाध्यक्ष रहेका उपाध्याय अध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका हुन । 

कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म रहेको मनोनयन समयमा अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेकाले आगामी कार्यकालका लागि उपाध्याय नै अध्यक्ष हुने छ । 

प्रतिक्रिया दिनुहोस