aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भाइटीकाको दिन पनि राष्ट्र बैंकको आरटीजिएस खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
भाइटीकाको दिन पनि राष्ट्र बैंकको आरटीजिएस खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली आगामी शनिबार कात्तिक २० गते (तिहारको भाइटीका)  पनि खुला रहेने भएको छ । विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि राष्ट्र बैंकको आरटीजिएस प्रणाली विहान १०देखि १२ बजेसम्म खुला रहेका भएको हो । 
 

प्रतिक्रिया दिनुहोस