काठमाडौं । मंगलवारको कारोबारको १० मिनेटको अवधिभित्रै महालक्ष्मी विकास बैंकको शेयरमूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा प्रतिकित्ता ८८ दशमलव २० रुपैयाँले घटेर अन्तिम मूल्य ७९३ दशमलव ८० रुपैयाँ कायम भएको छ ।
यस अवधिसम्म बैंकको ५ लाख ३४ हजार ७८३ कित्ता शेयर विक्री आदेश रहेको छ भने खरिद कर्ता देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस