aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कामना सेवा बैंकद्वारा वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
कामना सेवा बैंकद्वारा वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सोह्रखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । 

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ । 


 

प्रतिक्रिया दिनुहोस