aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सूर्योदय लघुवित्तले प्रस्ताव गर्याे २० प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
सूर्योदय लघुवित्तले प्रस्ताव गर्याे २० प्रतिशत लाभांश

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २५ गते आज बिहान ८ बजे बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस