aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकको शाखा कोहलपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
सिभिल बैंकको शाखा कोहलपुरमा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बॉकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट बहादुर रावतले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
 

प्रतिक्रिया दिनुहोस