aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिलायन्स फाइनान्सकोे नगद लाभांश मंगलवारदेखि बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
रिलायन्स फाइनान्सकोे नगद लाभांश मंगलवारदेखि बैंक खातामा

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएको छ । कम्पनीले जेठ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ६३ प्रतिशत नगद लाभांश जम्मा गरिदिने भएको हो । 

भौतिक रुपमा शेयर कायम भएका शेयरधनीले शेयर आभौतिकीरण पश्चात मात्र नगद लाभांश बैंक खातामा नै जम्मा हुनेछ । शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस