काठमाडौं । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट असार २६ गते स्वीकृति पाएसँगै आउने भएको हो । फण्ड म्यानेजर सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस