aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेरो माइक्रोफाइनान्स लघुवित्तको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्तको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम भोलि बुधवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गते देखि २४ गते सम्म गरेसँगै भोलि मंसिर ८ गते बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६३१६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारीत का लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ । 

सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे गर्ने जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस